मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • चुनावी समीक्षा र आगामी योजनाका बारेमा जानकारी दिन पत्रकार सम्मेलन गर्दै कांग्रेस

चुनावी समीक्षा र आगामी योजनाका बारेमा जानकारी दिन पत्रकार सम्मेलन गर्दै कांग्रेस

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन र त्यसको परिणामबारे जानकारी दिन कांग्रेसले पत्रकार सम्मेलन गर्न लागेको हो।
 |  सोमबार, जेठ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ९, २०७९
National life
Shivam cement

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसको आज पत्रकार सम्मेलन गर्दैछ। वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन र त्यसको परिणामबारे जानकारी दिन कांग्रेसले पत्रकार सम्मेलन गर्न लागेको हो।

मुख्य सचिव कृष्ण पौडेलका अनुसार पत्रकार सम्मेलन दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ।

पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाशशरण महतले चुनावी समीक्षा र आगामी योजनाका बारेमा समेत जानकारी दिने पौडेलले बताए।

प्रकाशित: May 23, 2022| 10:41 सोमबार, जेठ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...