मंगलबार, असार ९, २०८३

बालेनले कटाए ४० हजार मत

काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ४० हजार मत कटाएका छन्।
 |  आइतबार, जेठ ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ८, २०७९

काठमाडौं– काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ४० हजार मत कटाएका छन्। १ लाख १२ हजार ४४२ मत गणना सकिँदा उनले ४० हजार ३ मत ल्याएका छन्।

National life

दोस्रो नम्बरमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २२ हजार ९५ र तेस्रोमानेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २२ हजार ७ सय ४९ मत ल्याएका छन्।

काठमाडौंमा १ लाख ९१ हजार १ सय ८६ मत खसेको थियो। जसमध्ये हालसम्म ५९ प्रतिशत मत गनिसकिएको छ।

हालसम्म ७ वटा वडामा कांग्रेस र ७ वटै वडामा एमालेका वडाध्यक्षका विजयी भएका छन्। 


प्रकाशित: May 22, 2022| 13:54 आइतबार, जेठ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...