बिहीबार, साउन २८, २०८३

भरतपुरमा रेनुको अग्रता ६ हजार नाघ्यो

भरतपुर महानगरपालिकाको ७७ हजार ७९४ मत गणना गरेर सकिएको छ।
 |  शनिबार, जेठ ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ७, २०७९

भरतपुर महानगरपालिकाको ७७ हजार ७९४ मत गणना गरेर सकिएको छ। मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दहालले ३ हजार १७६
मत ल्याएकी छन् एमालेका विजय सुवेदीले २४ हजार १४६ मत ल्याएका छन्। सुवेदीभन्दा दाहाल ६ हजार ३० मतले अगाडि छन्।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ६२४ मत ल्याएका छन्।

उपमेयरतर्फ गठबन्धनका चित्रसेन अधिकारीले ३२ हजार ५५८ र राप्रपाकी हिमला गुरुङले १८ हजार ७०१ मत ल्याएका छन्।

प्रकाशित: May 21, 2022| 16:45 शनिबार, जेठ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...