मंगलबार, असार ९, २०८३

नुवाकोटको विदुर नगरपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित

नुवाकोटको विदुर नगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
 |  शुक्रबार, जेठ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ६, २०७९
National life
Shivam cement

काठमाडौं– नुवाकोटको विदुर नगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्। मेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका राजन श्रेष्ठ र उपमेयरमा माओवादी केन्द्रकी प्रभा बोगटी विजयी भएका हुन्।

एमालेका सञ्जु पण्डितलाई पराजित गर्दै कांग्रेसका श्रेष्ठ मेयर विजयी भएका हुन्। पण्डित यसअघि विदुरको मेयर थिए। एमालेकी अम्बिका नेपाललाई पराजित गर्दै माओवादीकी बोगटी उपमेयर निर्वाचित भएकी हुन्। 

लामो समय पत्रकारिता क्षेत्रमा काम गरेकी बोगटी माओवादीका पूर्व महासचिव स्व. पोष्टबहादुर बोगटीकी छोरी हुन्। 

प्रकाशित: May 20, 2022| 13:57 शुक्रबार, जेठ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...