बिहीबार, साउन २८, २०८३

भरतपुरमा रेनुको फराकिलो अग्रता

भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेनु दाहालले मतान्तर फराकिलो बनाउँदै अग्रता हासिल गरेकी छन्।
 |  शुक्रबार, जेठ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ६, २०७९

भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेनु दाहालले मतान्तर फराकिलो बनाउँदै अग्रता हासिल गरेकी छन्।

आज बिहान पौने सात बजेसम्मको गणनाअनुसार उनले २० हजार ४९२ मत ल्याएकी छन्। ५४ हजार ४२ मत गन्दा उनले यो मत ल्याएकी हुन्।

उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १७ हजार १८२ मत ल्याएका छन्। 

उपमेयरतर्फ कांग्रेसका चित्रसेन अधिकारीले २२ हजार ९५२ र राप्रपाकी हिमला गुरुङले १३ हजार ६४६ मत ल्याएका छन्। 


प्रकाशित: May 20, 2022| 07:16 शुक्रबार, जेठ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...