मंगलबार, असार ९, २०८३

कांग्रेसबाट जसपाले खोस्यो खिजिदेम्बा, गम्बु शेर्पा विजयी

यस्तै सोही पालिकाको उपाध्यक्ष सुशीला तामाङले २ हजार ८ सय २४ मत प्राप्त विजयी भएकी छन्। कांग्रेसकी उनले जनता समाजवादी पार्टीकी मानकुमारी तामाङलाई पराजित गरेकी हुन्। उनले २ हजार २४१ मत प्रापत् गरेकी थिइन्।
 |  सोमबार, जेठ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २, २०७९

ओखलढुंगा- ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकामा जसपा विजयी भएको छ। जसपाका गम्बु शेर्पाले २ हजार ८८२ मत ल्याएर विजयी भएका हुन्। 

National life

शेर्पाका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भूपेन्द्रबहादुर बस्नेतले २ हजार ७ सय ५२ मत प्राप्त गरे। 

यस्तै सोही पालिकाको उपाध्यक्ष सुशीला तामाङले २ हजार ८ सय २४ मत प्राप्त विजयी भएकी छन्। कांग्रेसकी उनले जनता समाजवादी पार्टीकी मानकुमारी तामाङलाई पराजित गरेकी हुन्। उनले २ हजार २४१ मत प्रापत् गरेकी थिइन्।

यसअघि २०७४ को स्थानीय चुनावमा कांग्रेसका वेदबहादुर रोका विजयी भएका थिए। 

प्रकाशित: May 16, 2022| 23:09 सोमबार, जेठ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...