मंगलबार, असार ९, २०८३

काठमाडौंमा १७ हजार मत गन्दा सुनिताले पाइन् साढे ६ हजार

काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले ६ हजार ५५७ मत पाएर अग्रता लिएकी छन्। १७ हजार ८०८ मत गणना गर्दा उनले सो मत पाएकी हुन्।
 |  सोमबार, जेठ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २, २०७९
National life
Shivam cement

काठमाडौं– काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले ६ हजार ५५७ मत पाएर अग्रता लिएकी छन्। १७ हजार ८०८ मत गणना गर्दा उनले सो मत पाएकी हुन्। 

सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १ हजार ८५५ मतमात्र पाएका छन्। 

मेयरमा भने स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन्। 


प्रकाशित: May 16, 2022| 18:50 सोमबार, जेठ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...