बुधबार, असार ३१, २०८३

थाइल्यान्डको क्लबसँग नेपाल पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- एसियाड र साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली युवा फुटबल टिम पहिलो अभ्यास खेलमा पराजित भएको छ।

थाइल्यान्डको पुलिस टेरो क्लबसँग भएको खेलमा नेपाली यु-२३ फुटबल टिम १-० ले पराजित भएको हो। ३९ औं मिनेटमा आदित्य चौधरीले आत्मघाती गोल गरेपछि पुलिस टेरो क्लबले पहिलो हाफमै १-० को अग्रता बनाएको थियो। 

पछि कुनै पनि टिमबाट गोल हुन नसक्दा आत्मघाती गोल नै नेपालको हारमा निर्णायक बन्यो। 

थाइल्याण्डको प्रशिक्षणपछि त्यहीबाट इन्डोनेसिया जानुभन्दा पहिले नेपालले आर्को अभ्यास लेख १० अगस्टमा थाइल्यान्डको यु-२३ टिमसँग खेल्नेछ। 

एसियन गेम्समा नेपाल समूह डीमा रहेको नेपालले जापान, भियतनाम र पाकिस्तानसँग खेल्नेछन्। एसियाड भदौ २ गते औपचारिक रुपमा सुरु हुने भएपनि फुटबल भने केहि दिन अघिबाट सुरु हुँदैछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।