बिहीबार, साउन २८, २०८३

बालेनले बढाए अग्रता, स्थापित र सिंहले कति ल्याए मत?

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले अग्रता बढाउँदै लगेका छन्।
 |  आइतबार, जेठ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १, २०७९

काठमाडौं– काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले अग्रता बढाउँदै लगेका छन्। आइतबार राति १० बजेसम्म उनले ४ हजार ३६५ मत ल्याएका छन्। 

दोस्रो स्थानमा रहेका नेकपा एमालेका  केशव स्थापितले २ हजार ३०३ मत प्राप्त गरेका छन्। बालेन र स्थापितको मतअन्तर २ हजार ६२ छ।   तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २ हजार ६७ मत पाएकी छन्।

प्रकाशित: May 15, 2022| 22:28 आइतबार, जेठ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...