मंगलबार, असार ९, २०८३

हेटौंडामा गठबन्धन र एमालेलाई पछि पार्दै राप्रपाको अग्रता

उनलाई सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकी मीना कुमारी लामाले २ हजार ६६९ मत ल्याएर पछ्याइरहेकी छन्। तेस्रो स्थानमा रहेका नेकपा एमालेका अनन्त पौडेलले २ हजार ४३४ मत पाएका छन्।
 |  आइतबार, जेठ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १, २०७९
National life
Shivam cement

काठमाडौं- मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा राप्रपाले अग्रता लिएको छ। २ हजार ७१० मत ल्याएर राप्रपा उम्मेदवार दीपकबहादुर सिंहले अग्रता लिएका हुन्।

उनलाई सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकी मीना कुमारी लामाले २ हजार ६६९ मत ल्याएर पछ्याइरहेकी छन्। तेस्रो स्थानमा रहेका नेकपा एमालेका अनन्त पौडेलले २ हजार ४३४ मत पाएका छन्।

यस्तै उपमेयरतर्फ सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार राजेश बानियाँले ३ हजार ९८२ मत ल्याएर अग्रता बनाएका छन्। उनलाई एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले ३ हजार १६ मत ल्याएर पछ्याइरहेकी छन्। राप्रपाकी उपमेयर उम्मेदवार इन्दिरा न्यौपानेले ८०३ मत ल्याएकी छन्।

प्रकाशित: May 15, 2022| 19:46 आइतबार, जेठ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...