मंगलबार, असार ९, २०८३

मत नदिएको भन्दै महिलामाथि कुटपिट

निर्वाचनमा एमालेका उम्मेदवारसंग पराजित भएपछि राहुलको समुहले शनिबार राति नौ बजेतिर वडा नं. १ सोनपुर बस्ने ३५ वर्षीय आशा थारुलाई कुटपिट गरिएको प्रहरीले जनाएको छ।
 |  आइतबार, जेठ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १, २०७९
National life
Shivam cement

लुम्बिनी- कपिलवस्तुको शिवराज नगरपालिका-१ राप्रपाका वाडध्यक्षको उम्मेदवार बनेका राहुल थारुको समुहले मत नदिएको भन्दै  स्थानीय एक महिलााथि कुटपीट गरेका छन्। 

निर्वाचनमा एमालेका उम्मेदवारसंग पराजित भएपछि राहुलको समुहले शनिबार राति नौ बजेतिर वडा नं. १ सोनपुर बस्ने ३५ वर्षीय आशा थारुलाई कुटपिट गरिएको प्रहरीले जनाएको छ।  

कुटपीट भएकी महिलाको टाउको र मुखमा गम्भीर चोट लागेको छ। प्रहरी उपरीक्षक जेसि शाहले कुटपीट गर्ने पीडक राहुलसहित ६ जनामाथि किटानी जाहेरी परेको बताए। उनीहरुको खोजीकार्य जारी रहेको उनले बताए। घाइते महिलाको बुटवलको सिटी अस्पतालमा उपचार भईरहेको छ।

प्रकाशित: May 15, 2022| 15:12 आइतबार, जेठ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...