मंगलबार, असार ९, २०८३

चितवनको रत्ननगरमा कांग्रेस अगाडि

राप्रपाका हरिशरण भट्टराईले २७ मत प्राप्त गरेका छन्। यो नगरमा उपमेयरमा समाजवादी बद्रिनाथ घिमिरेले २१० मत प्राप्त गरी लिड गरिरहेका छन्। सत्तारुढ गठबन्धनका उनी साझा उम्मेदवार हुन्। उनलाई एमालेका यादव पाठकले १६३ मत ल्याएर पछिपछि छन्।
 |  शनिबार, वैशाख ३१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३१, २०७९
National life
Shivam cement

चितवन- काठमाडौंको चितवनमा ६ सय मत गन्दा मेयरमा नेपाली कांग्रेसले लिड गरेको छ। कांग्रेसका प्रल्हाद सापकोटाले ३५६ मत प्राप्त गर्दा एमालेकी विमला दुवाडीले १५२ मत प्राप्त गरी पछ्याइरहेकी छन्। 

राप्रपाका हरिशरण भट्टराईले २७ मत प्राप्त गरेका छन्। यो नगरमा उपमेयरमा समाजवादी बद्रिनाथ घिमिरेले २१० मत प्राप्त गरी लिड गरिरहेका छन्। सत्तारुढ गठबन्धनका उनी साझा उम्मेदवार हुन्। उनलाई एमालेका यादव पाठकले १६३ मत ल्याएर पछिपछि छन्। 

उपमेयरमा राप्रपा विमला चौधरीले ४९ मत ल्याइन्।  स्वतन्त्र उम्मेदवावर वीरञ्जना सापकोटाले ३३ मत ल्याएकी छन्। 

प्रकाशित: May 14, 2022| 20:53 शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...