शुक्रबार, साउन २९, २०८३

काठमाडौंको उपमेयरमा गठबन्धनका उम्मेदवार तेस्रो

काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता लिएकी छन्।
 |  शनिबार, वैशाख ३१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३१, २०७९

काठमाडौं– काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता लिएकी छन्। सत्ता गठबन्धनका उम्मेदवार तेस्रो स्थानमा रहँदा डंगोलले फराकिलो अग्रता कायम गरेकी हुन्।

उनले ३९५ मत ल्याउँदै फराकिलो अग्रता बनाएकी छन्। उनलाई राप्रपाकी उम्मेदवार विनिता मगैयाले पछ्याइरहेकी छन्। उनले ८५ मत पाएकी छन्।

गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ४१ मत ल्याएर तेस्रो स्थानमा छन्। काठमाडौंको वडा नम्बर १, २ र ३२ को गणना जारी छ।

प्रकाशित: May 14, 2022| 18:14 शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...