बुधबार, असार ३१, २०८३

विराट कोहली नम्बर वान ब्याट्सम्यान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी- विराट कोहली  विश्वको नयाँ नम्बर वान ब्याट्सम्यान भएका छन् । उनले पूर्वनम्बर वान  अष्ट्रेलियन ब्याट्स्म्यान स्टिभ स्मिथलाई उछिनेका छन् । कोहली ९३४ रेटिङ्ग पोइन्टसका साथ अन्तराष्ट्रिय क्रिकेट काउन्सिलको उत्कृष्ट ब्याट्सम्यानको नम्बर वानमा पर्छन्। यसअघिका नम्बर वान ब्याट्सम्यान स्मिथको ९२९ अंक छ । 

उनी भारतीय क्रिकेटर मध्ये अहिलेसम्मका सबैभन्दा बढी रेटिङ्ग पोइन्ट कमाउने ब्याट्स्म्यान भएको छन् । 

उनले आफ्नो २२ औँ सेन्चुरी पुर्‍याएका छन् । सन्चिन टेन्डुल्कर पछिको उनी भारतीय नम्बर वान  टेस्ट ब्याट्स्म्यान भएका छन् । सचिन सन् २०११ मा, नम्बर वान टेस्ट ब्याट्स्म्यान भएको थिए । 

यस अघि, नम्बर वान ब्याट्स्म्यान हुन् । सुनिल गाभास्कार, दिलिप भेन्स्कागार, राहुल डार्भिड, विरेन्द्र सेवाग, गौतम गम्भिर आदि पुर्व उत्कुष्ट ब्याट्सम्यानको उपाधि हासिल गर्न सफल भारतीय क्रिकेटर हुन् । कोहली सातौँ उत्कृष्ट भारतीय  ब्याट्सम्यान हुन् । 

कोहलीले पछि पारेका पूर्व नम्बर वान अष्ट्रेलियन ब्याट्स्म्यान स्टिभ स्मिथलाई भने अहिले आईसीसीले एक वर्षको लागि खेलमा प्रतिबन्ध लगाएको छ । बल टेम्परिङ्ग काण्डमा परेको कारण नै उनीलाई प्रतिबन्ध लगाइएको हो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।