बुधबार, असार ३१, २०८३

बार्सामा चिली मिडफिल्डर आर्टुरो अनुबन्ध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी–बार्सिलोनाले चिली मिडफिल्डर आर्टुरो भिडाललाई अनुबन्ध गरेको छ । भिडाललाई बार्साले तीन बर्षको लागि अनुबन्ध गरेको हो । बार्साएले भिडाललाई तीन बर्षका लागि बर्यन म्युनिखसँग सम्झौतामा हस्ताक्षेर गरेपनि उनको शुल्क भने खुलाएको छैन् । 

आर्को हप्ता स्पेनिस च्याम्पियन्स बार्साका लागि मेडिकल जाँच गर्ने बताईएको छ । उनी २०१५ मा युभेन्ट्सबाट बार्यनमा अनुबन्ध भएका थिए । उनले जर्मनीमा आफ्जो तिनै सिजनमा बुन्डेस लिगाको उपाधि जितेका थिए । बार्साले छिट्टै खेलाडीको आगमन र एजेन्डा बारे जानकारी दिने बताएको छ । तर, बार्यनले सामाजिक सञ्जालमा भिडाल बार्सामा अनुबन्ध भएको घोषणा गरेको छ । 

सामाजिक सञ्जालमा लेखिएको छ की, ‘हामी आफ्नो सबै योगदानका लागि भिडाललाई धन्यावाद छ र स्पेनमा नयाँ जिवनको सुभकामना छ ।’ भिडाल सधै महत्वपुर्ण खेलाडीमा बद्लिने र सधै उनी माथि भरोसा गर्नु पने बार्यनका प्रमुख कार्यकारी कार्लहेइनजले बताए । 

बार्यनमा तीन बर्षको दौरान एक जर्मन कप र दुई जर्मन सुपर कप जितेसँगै बार्सामा नयाँ चुनौतीको अंगाल्न पाएकोमा धेरै खुसि भएको भिडानले बताएका छन् । उनले २०११ मा बायर लिभरकुसेनबाट युभेन्टट्समा गएपछि चार बर्षमा चार पटक सिरी–ए जिताउन महत्वपुर्ण भुमिका खेलेका थिए । चिलीबा लागि १ सय खेल खेलेका उनले आफ्नो राष्ट्रलाई कोपा अमेरिका जिताउन महत्वपुर्ण भुमिका खेले ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।