बुधबार, असार ३१, २०८३

अर्धशतक पूरा गर्दै मैदानबाट बाहिरिए कप्तान पारस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली टोलीका कप्तान पारस खड्काले नेदरल्यान्डविरुद्ध अर्धशतक पूरा गर्दै मैदानबाट बाहिरिएका छन्।

पहिलो एक दिवसीय क्रिकेटको दोस्रो खेल पूरा गरेका हुन्। पारसले ६५ बलमा दुर्इ छक्का र ६ चौकासहित ५० रन पुर्‍याएका छन्। 

पहिलो खेलमा उनी १२ रनमा आउट भएका थिए। 

नेपालले अहिलेसम्म ६ विकेट गुमाउँदै ३२ ओभरमा १३८ रन बनाएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।