बुधबार, असार ३१, २०८३

नेपाललार्इ पाँच विकेटको झट्का

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- पाँचौ विकेटको रुपमा रोहित कुमारलाई गुमाएको छ। उनी रिप्पोनको बलमा क्याचआउट भएका हुन्। उनले १५ बल खेल्दै एक चौकाको मद्दतमा छ रन जोडे । यतिखेर कप्तान पारस खड्का र आरिफ सेख मैदानामा छन्।

दिपेन्द्र सिंह ऐरीलाई चौथो विकेटको रुपमा गुमाएको छ। उनी रन आउट भएका हुन। दिपेन्द्रले १७ बल खेल्दै तीन चौकाको मद्दतमा १९ रन जोडे।

पहिलो विकेटको रुपमा नेपालले उपकप्तान ज्ञानेन्द्र मल्लालाई गुमाउदा दोस्रो उिकेटको रुपमा अनिल साहलाई गुमाएको छ। मल्ल र साहलार्ई नेदरल्यान्डुका बलर फ्रेद क्लासिनले आउट गरेका हुन् । मल्लले २४ बल खेल्दै दुई चौकाको मद्दतमा १३ रन जोडे।

उनले पहिलो एक दिवसीय क्रिकेटमा नेपालका लागि सर्वाधिक ५१ रन जोडेका थिए । त्यस्तै साहले तीन बल खेल्दै एक चौका प्रहार गरेर चार रन जोडे । मल्ल र साहले पहिलो खेलमा ५८ रनको साझेदारी गरेका थिए।

तेस्रो विकेटको रुपमा सुवास खकुरेललाई गुमाएको थियो । सुवासले ३३ बलमा तीन चौका प्रहारु ग्र्दै १९ रन जोडेका थिए ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।