बिहीबार, चैत १२, २०८२

मोड्रिकको मूल्य विश्व रेकर्ड भन्दा तेब्बर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
क्रोएसिया- इन्तरमिलान रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिच भित्र्याउन इच्छुक रहेको समचार बाहिर आउन नपाउँदै रियलले उनका लागि ७५० मिलियन युरोको मुल्य तोकेको छ।

यो मुल्य अहिले सम्मकै विश्व रेकर्डको तीन गुणा बढी मुल्य हो। रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले अन्ये क्लबले भित्र्याउन चाहेको वास्तविक मौकालाई मोड्रिचको मुल्य तोक्दै अस्वीकार गरि दिएका छन्।

अब कुनै पनि क्लबसँग उनी भित्र्याउने ताकत नभएको बताईएको छ। रुस विश्वकपबाट मोड्रिच एक स्टारको रुपमा चिनिएका थिए। उनले क्रोएसियालाई विश्वकपमा फाईनल सम्म पुर्याउन महत्वपुर्ण भुमिका खेलेका थिए। तर, फाइनल खेलमा क्रोएसिया फ्रान्ससँग ४-२ ले पराजित भएको थियो।

३२ बर्षीय मोड्रिचले विश्वकपमा उत्कृष्ट प्रदर्शनका कारण गोल्डेन बल जितेका थिए । यसै प्रदर्शनले उनले थुप्रै प्रशंसक बटुलेका थिए। यिनै प्रशंसक मध्येको एक हो मिलान । मिलनले सिरी ए र युरोपियन च्याम्पियनका लागि उनलाई भित्र्याउन तयार रहेको थियो। तर, पेरेजले मिलानको आशालाई निरासामा परिणत गरिदिएको छ।

 पेरेजले संवादातासँग भने, ‘मोड्रिच भित्र्याउन एक मात्र बिकल्प छ। त्यो होकी उनका लागि ७५० मिलियन युरो तिर्नु पर्ने छ।’मेड्रिच अर्को हप्ता सम्म विदामा छन् । रियलमा दुई बर्षको सम्झौता अझौ बाँकी रहेका उनी विश्वकप छुट्टिमा रहेका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।