बुधबार, साउन ६, २०८३

मड्रिडका सिमे मिलानमा अनुबन्ध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
मिलान- इन्टर मिलानले एटलेटिको मड्रिडका राइट-ब्याक सिमे भर्सल्जकोलाई लोनमा भित्र्याएको छ। उनी मिलानमा रहेर यो बर्ष सिरी-ए खेल्ने छन्। 

उनी मिलानमा फाइनल सहित २१.३४ मिलियन पाउण्डमा अनुबन्धित भएका हुन्। २६ बर्षीया सिमेले तीन बर्ष सिर-ए खेलेका थिए। दुई बर्ष रा लिगा खेलेका उनी पुनः सिरी-ए मा फर्किएका छन्।

क्रोएसियाका डिफेन्डर सिमेले राष्ट्रिय टिमबाट विश्वकपमा सात खेलका छ खेल खेलेका थिए। 






 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।