बिहीबार, चैत १२, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • पोर्चुगली क्लब स्पोर्टिङले माग्यो तीन खेलाडीको १७५ मिलियन पाउण्ड

पोर्चुगली क्लब स्पोर्टिङले माग्यो तीन खेलाडीको १७५ मिलियन पाउण्ड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
पोर्चुगल- पोर्चुगलको व्यवसायिक फुटबल क्लब स्पोर्टिङ लिस्बनले आफ्ना तीन खेलाडीको १ सय ७५ मिलियन पाउण्डको माग गरेको छ। स्पोर्टिङमा आफ्नो अनुबन्ध सकिएपछि उनीहरु अन्य क्लबमा आबद्ध भएका थिए। 

यही मे मा स्पोर्टिङका नौ जना खेलाडीले एकै पटक क्लब छोडेर गएका थिए। उनीहरुले प्रशिक्षणका क्रममा भएको हमलाका कारण मैदान छोडेर गएको खुलेको छ।

जसमध्ये गोलकिपर रुइ पेट्रिसियो, विंगर गेल्सन मार्टिन्स र डानियल पोडेन्से अन्ये क्लबसँग आबद्द भएकाले उनी हरुको मुल्यको माग गरेको हो। प्रिमियर लिग खेल्न वोल्भेस गएका गोलकिपर रुईका लागि ५७ मिलियन युरो को माग गरेको छ। त्यस्तै एटलेटिको मड्रिड पुगेका विंगर मार्टिनका लागी १ सय मिलियन युरो र ओलम्पिको पुगेका पोडेन्सेका लागि ३०-४० मिलियन युरोको माग गरेको छ।

स्पोर्टिङका अनुसार यी तीनै खेलाडीको बारेमा विश्व सरकारी संथा फिफामा रिपोट बुझाएको बताइएको छ। तर, फिफाले कोर्ट अफ एट्रिब्युसन फर स्पोर्ट (कास) ले खेलाडी वा स्पोर्टिङको कसको बिषयमा निर्णय गर्छ उसैले गर्ने बताएको छ।
 
मिडफिल्डर विलियम कार्भाल्हो पनि आफ्नो अनुकन्ध समाप्त गर्न चाहेका थिए। तर, सोही समयमा रियल बेटिसले २० मिलियन युरो स्पोर्टिङलाई तिरे पछि उनी बेटिस पुगेका यिथए । अर्का मिडफिल्डर ब्रुनो फर्नान्डेजले पनि रिजाइन गरेका थिए। गत मे मा भएको च्याम्पियन्स लिग सिजनको अन्तिम दिन खेल गुमाएको भन्दै ५० जना समर्थकहरुले खेलाडी र कर्मचारीमाथी हमला गरेका थए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।