बिहीबार, चैत १२, २०८२

नेपालले गुमायो ६ महत्वपुर्ण विकेट, पार गर्‍यो शतक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- जारी खेलमा नेपालले छ महत्वपुर्ण विकेट गुमाएको छ। 

१२.२ ओभरमा पहिलो विकेटको रुपमा अनिल साहलाई गुमाएको नेपालले त्यसपछि लगातार तीन विकेट गुमाएको हो। अनिल ३२ बल खेल्दै तीन चौकाको मद्दतमा २१ रन जोड्दै पेविलियन फर्केका थिए।

त्यसपछि मैदानमा आएका कप्तान पारस खड्का २१ बल खेल्दै एक चौका प्रहार गरेर आउट भए। उनले १२ रन जोडे। 

तेस्रो विकेटको रुपमा अर्धसतक प्रहार गरेका उपकप्तान ज्ञानेन्द्र मल्ल ५१ रनमा आउट भए। उनले ६१ ब्लमा ८ चौका प्रहार गरे। 

चौथो र पाँचौं विकेटका लागि क्रिजमा आएका आरिफ सेख, सोमपाल कामी र बसन्त रेग्मी शुन्य रनमा आउट भए। अहिले क्रिजमा दिपेन्द्र सिंह ऐरी र शक्ति गौचन खेली रहेका छन्।

नेपालले जारी खेलमा पहिलो शतक पुरा गरेको छ। अब जितका लागि उसले ९० रन बनाउनुपर्ने छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।