बिहीबार, चैत १२, २०८२

नेपालले खसाल्यो नेदरल्यान्डको आठौं विकेट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- नेपाल र नेदरल्यान्डबीचको खेलमा नेपाललाई आठौं सफलता मिलेको छ। आठौं सफलताको रुपमा कप्तान पारस खड्काले आफ्नो व्यक्तिगत चौथो विकेट लिदै सफलता दिलाएका थिए। 

खड्काले ४० औं ओरमा दुई विकेट लिए। उनले माइकल रिप्पन र साने स्नाटेरलाई आउट गरेका हुन्। यसअघि खड्काले नेदरल्यान्डका बेन कुपर र वेस्ले बारेसीलाई आउट गरेका थिए।

छैठौं सफलताका रुपमा शक्ति गौचनले दिलाएका हुन्। उनको यो पहिलो सफलता हो। उनले नेदरल्यान्डका कप्तान पिटर सिलरलाई आउट गरेका हुन। पाँचौ सफलताका लागि सोमपाल कामीले व्यक्तीगत दोस्रो विकेट लिए । कामीले डानीएल ब्राक र बास द लिडलाई आउट गरे।

त्यस्तै खड्कालेसन्दिप लामिछानेले एक विकेट लिएका छन्। सन्दिपले ओपनर ब्याड्सम्यान स्टेफन माइबर्गलाई बोल्ड गरेका हुन्।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।