बिहीबार, चैत १२, २०८२

सन्दीपको सहयोगमा नेपाललार्इ तेस्रो सफलत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- नेपाल र नेदरल्यान्डबीचको खेलमा नेपाललाई तस्रो सफलता मिलेको छ। तेस्रो विकेटको रुपमा लेग ब्रेक स्पिनर सन्दीप लामिछानेले सफलता दिलाएका हुन। 

उनले नेदरल्यान्डका ओपनर ब्याड्सम्यान स्टेफन माइबर्गलाई बोल्ड गरेका हुन। पहिलो विकेटको रुपमा तिब्र गतिका बलर सोमपाल कामीले सफलता दिलाउदा दोस्रो सफलता पारस खड्काले दिलाएका थिए । सोमपालले डानीएल ब्राकलाई बोल्ड गर्दा खड्काले बेन कुपरलाई एलबिडक्लु आउट गरेका थिए।

नेदरल्यान्डले २.३ ओभरमा ५ रन जोड्दा आफ्नो पहिलो विकेट गुमाउन पुगे। ब्राकले ११ बल खेल्दै १ रन मात्र जोडेका थिए। त्यपछि ब्राकको स्थानमा आएका कुपर पनि ७.४ ओभरमा टिमको ५० रन हुँदा आउट भए। उनले १७ बल खेल्दै ४ चौकाको मद्दतमा २० रन जोडेका थिए। 

त्यस्तै नेदरल्यान्डको तेस्रो विकेट १२.२ ओभरमा ५८ रन हुँदा गयो। माइबर्ग ३२ बलमा चार चौका र १ छक्काको मदतमा २९ रन जोड्दै आउट भए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।