बिहीबार, चैत १२, २०८२

नेदरल्यान्डसँगको जारी खेलमा नेपाललाई दोस्रो सफलता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- नेपाल र नेदरल्यान्डबीचको एक दिवसीय क्रिकेटमा नेपालले दोस्रो सफलता हात पारेको छ। नेपालका लागि तिव्र गतिका बलर सोमपाल कामीले आफ्नो दोस्रो ओभरमा नेदरल्यान्डका डानिएल टेर ब्राकलाई बोल्ड गर्दै पहिलो सफलता दिलाएका थिए। 

त्यसपछि आफ्नो पहिलो तथा टीमका लागि आठौ ओभर लिएर आएका कप्तान पारस खड्काले वेन कुपरको विकेट लिए। कुपरलाई कप्तान खड्काले एलबीडब्लु आउट गरेका हुन्।
  
नेदरल्यान्ड २.३ ओभरमा ५ रन जोड्दा आफ्नो पहिलो विकेट गुमाउन पुग्यो। ब्राकले ११ बल खेल्दै १ रन मात्र जोडेका थिए। त्यसपछि ब्राकको स्थानमा आएका कुपर पनि ७.४ ओभरमा टिमको ५० रन हुँदा आउट भए । उनले १७ बल खेल्दै ४ चौकाको मद्दतमा २० रन जोडेका थिए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।