बुधबार, असार ३१, २०८३

एलेक्जेन्डर फुल्हाममा अनुबन्ध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सर्विया- सर्वियाका स्ट्राइकर एलेक्जान्दर मिट्रोभिचलाई फुल्हामले अनुबन्ध गरेको छ। उनलाई न्युकास्टल युनाइटेडबाट फुल्हामले २२ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो।

पछिल्लो सिजन न्युकास्टल युनाइटेडबाट लोनमा फुल्हाम पुगेका उनले च्याम्पियन्स लिगका २० खेल खेल्दै १२ गोल गरेका थिए। २३ बर्षीय मिट्रोभिच २०१५ मा एन्डरलेक्टबाट न्युकास्टल युनाइटेड पुगेका थिए । उनी न्युकास्टल युनाइटेडमा १४.५ मिलियन पाउण्डमा अनुबन्ध भएका थिए। उनले फुल्हाममा २०२३ सम्म पाँच बर्षका लागि अनुबन्ध भएका हुन्। 

‘म फुल्हामका अधाकारि प्रति फुल्हामको खेलाडी बन्न पाउदा धेरै खुसि छु । मलाई समर्थक प्रति माया छ । उनीहरु अद्धभुत प्रशंसक हुन र मसँग उनीहरुको सम्बन्ध राम्रो छ,’ मिट्रोभिचले भने। 

‘यो एक ठुलो क्लब हो र पछिल्लो बर्ष हामीले इतिहास बनाएका थियौ’उनले भने, ‘हामी ठुलो चिज बनाउन चाहन्छौ र सबै प्रशंसकको साथ र माया भए धेरै अघि बढ्न सक्छौ।’

फुल्हाममा जानु पुर्व मिट्रोभिचले न्युकास्टल युनाइटेडमा पछिल्लो सिजन पाँच खेल खेलेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।