बिहीबार, चैत १२, २०८२

कतारमाथिको आरोप फिफालाई आफै अनुसन्धान गर्न आग्रह

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
एजेन्सी-फिफा विश्वकप २०२२ मा कतारमा हुने विश्वकपका लागि कतारले फिफालाई आफै आएर अनुसन्धान गर्न आग्रह गरेको छ । 

यस आग्रहसँगै विश्व फुटबलको सरकारी निकाय फिफाले कतारको आग्रह स्वीकार गरेको छ । यसअघि कतारले विश्वकप २०२२ आयोजना गर्न २०१० का तत्कालिन फिफा अध्यक्षलाई घुस दिएको आरोप लाग्दै आएको थियो । 

डिजिटल, संस्कृति, मिडिया तथा खेल छनोट समितीका अदक्ष्य डमियन कोलिनसले यो गम्भिर आरोप सत्य भए फिफाको नियम विपरित भएको एक सञ्चार माध्यमसँग बताएका छन् । एक पेपरले सुचना बाहिरिएको देखिएको छ । जो कतारले अमेरिकी पिआर फर्म र पूर्व सीआईए एजेन्टलाई आफ्नो प्रतिदोन्दी युएस र अष्ट्रलियालाई पछिपार्न यस्तो कदम चालेको आरोप छ ।

सन्डे टाईम्सद्धारा एक कथित अभियानले फिफा विश्विकपको बोली प्रक्रियाको नियन तोडेको अरोप छ । फिफाको नियम अनुसार विश्वकपको बोलीदाताले कुनै अन्ये सदस्य संघको बोलि उमेदबारको बारेमा कुनै पनि प्रकारको लिखित वा मौखिक वक्तव्य जस्तो सुकै परिस्थीतीमा पनि दिन नपाउने व्यवस्था छ । कतार कोलीदाता टिमलाई पहिले भ्रष्टचारको आरोप लगाएको थियो । तर, फिफाको अनुसन्धाको दुई बर्ष पछि स्वीकृती दिएको थियो ।

सन्डे टाईम्सद्धारा प्रकाशित रिपोर्टमा विश्वकप २०२२ को बोली पेपर बोलीबारे काम गर्ने एक व्हिस्टलब्लोवरद्धारा बाहिरिएको फिफा सोधपुछका दौरान भेटिएको बताएको छ । तर, कतार बोली टिमले न्यु योर्क सञ्चार कार्यलय कम्पनी ब्राउन जोन्सलाई नियेजित गर्न खोजेको आरोप लगाएको छ । जो अब बीएलजे विश्वव्यपी हो । 
यससँगै वौधिकता अधिकारीको एक टिमसँग बोली प्रक्रियामा फिफाको प्रमुख मापडण्डबाट एक कम गर्ने उद्देश्यले अभियान चलान आयोजकको मजबुद समर्थन हुन जरुरी छ । 

आफ्नो बयानमा कतारको सर्वोच्चो समितीका लागि सुप्रिम कमिटीले बताएको छ, ‘हाम्रो तर्फबाट पुरै चेकजाँच भएको र हाम्रो बोलीसँग सम्बिन्धित सबै जानकारी लिएर आउदै छौ । जसमा अमेरिकी वकील माइकल गार्सियाको अगुवाई अधिकारीक जाँच पनि रहेको छ ।’ उनले थपे, ‘हामीले विश्वकप २०१८/२२ को बोलिको लागि सबै प्रक्रिया फिफा नियम विनियमको पालना गरेको छौ ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।