बिहीबार, चैत १२, २०८२

प्रि-सिजनमा पिएसजीको पहिलो जित 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
एजेन्सी-पेरिस सेन्ट जर्मेन (पिएसजी)ले एटलेटिको मड्रिडविरुद्ध जित हात पारेको छ । सोमबार राति अमेरिकाको दि नेसनल स्टेडियममा भएको खेलमा पिएसजीले मड्रिड विरुद्ध ३-२ को संर्घषपुर्ण जित निकालेको हो । खेलको इन्जुरी समयमा भिग्लियु पोस्टोलचीले गोल गर्दै पिएसजीलाई जित दिलाएका थिए । 

थोमस टुचेलले पिएसजीलाई आफ्नो पहिलो जित दिलाएका छन् । उनले लिग १ पक्ष मड्रिडसँग रोमाञ्चकारी तरिकाले जित हात पारे । जसमा पोस्टोलचीको ठुलो हात रहेको छ । 

पिएसजीका लागि क्रिस्टोफर कुन्कु र मोउसा डेबीले समान एक एक गोल गरे । कुन्कुले खेलको ३२ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि ७१ मिनेटमा डेबीले गोल गर्दै अग्रता दोब्बर बनाए । 

तर, खेलको ७५ औं मिनिेटमा मड्रिडका भिक्टोर मोलेजोले गोलगर्दै खेल २-१ को स्थितीमा पुग्यो । ८६ औं मिनेटमा मड्रिडकै एन्टोनी बर्नान्डेले गोल गर्दै खेल २-२ के स्थितीमा पुर्याए । तर, इन्जुरी समयको दुई मिनेट बाँकी रहदै पोस्टोलचीले गोल गर्दै पिएसजीलाई संर्घषपुर्ण जित दिलाए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।