बिहीबार, चैत १२, २०८२

रोनाल्डो पुगे प्रशिक्षणका लागि  युभेन्ट्स

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
पोर्चुगल- पोर्चुगली सुपरस्टार क्रिस्टियानो रोनाल्डो आफ्नो नयाँ क्लब युभेन्ट्स पुगेका छन्। उनी यस सिजनको आफ्नो पहिलो प्रशिक्षणमा सहभागी हुन टुरीन पुगेका हुन्। 

रोनाल्डो सोमबारबाट प्रशिक्षणमा सहभागी हुने अन्तराष्ट्रिय सञ्चार माध्यमले बताएका छन्। पुर्व रियल मड्रिड स्टार रोनाल्डोले रुस विश्वकप २०१८ पछि १ सय मिलियन पाउण्डमा रियलबाट युभेन्ट्स पुगेका हुन।
 
उनी सिरी ए को तयारीका लागि आइतबार नै टुरीन पुगेका थिए। यतिखेर युभेन्ट्स आफ्नो प्रि सिजनको टुरमा युएसमा रहेको छ। यएसमा प्रि सिजनको अन्तराष्ट्रिय च्यापियन्स कपमा व्यस्त युभेन्ट्सले बार्यन म्युनिख र बेन्फिकासँग खेली सकेको छ। 

आउने शनिबार रियल मडिडसँग खेल्नु भन्दा पहिले युभेन्ट्सले सबै एमएलएस स्टारलाई एटलेन्टमा बुधबार बोलाउने छ । तर, रोनाल्डोको खेल्ने सम्भावना नरहेको बताइएको छ।

पोर्चुगली स्टार सहित विश्वकपमा सहभागी रहेका स्टार खेलाडीले प्रि सिजनको खेलमा सहभागीता जनाउनै छैनन् । तर, अब आउने सिरी ए का लागि क्लबमै बसेर तयारी गर्ने छन्। रोनाल्डो र युभेन्ट्सले १९ अगस्टबाट चिएभोसँग खेल्दै सिरी ए को सुरुवात गर्ने छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।