बुधबार, असार ३१, २०८३

नेयमारले स्वीकारे विश्वकपको 'नौटंकी'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- रुस विश्वकप २०१८ को दौरानमा नेयमारलाई फल गरेपछि उनले गरेको प्रतिक्रिया स्वीकार गरेका छन्। 

उनका अतिरिक्त क्रियकलाप र समर्थको प्रतिक्रिया स्वीकार गरेको हुन्। ब्राजिलले आइतबार एक भिडियो सार्वजनिक गर्दै दिएको प्रतिक्रियामा उनले स्वीकार गरेको बताएका हुन। उक्त कार्यक्रममा प्रायोजन मध्येका एक जना अधिकारीले अब उनी घर र विदेशमा प्राप्त सबै अलोचना पछि एक परिवर्तनशील व्यक्ती भएको बताएका छन्।

'तपाई विचलीत व्यक्ति सोच्न सक्नु होला र कहिलेकँही मैले अतिरिक्त शैलीको प्रयोग गर्छु तर सत्य भनेको म मैदानमा अन्य खेलाडीबाट धेरै ग्रसित छु', नेयमारले भने।

ब्राजिल क्वार्टरफाइनलमा बेल्जियमसँग पराजित भएको सनदर्भमा उनले भने, ‘तपाई सोच्न सक्नु हुन्छ म धेरै चोटमा हुन्छु। तर, सत्य म होईन मेरो चोट हो।’ ‘मैले आफ्नो आलोचना स्वीकार्न लामो समय लगाए। मैले आफैंलाई ऐनामा हेरे र नयाँ मानिस बन्न सके’ नेयमारले भने ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।