बुधबार, असार ३१, २०८३

नेपाललाई तेस्रो सफलता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी- नेपाल र नेदरल्याण्ड्स बीचको त्रिकोणात्मक ट्वान्टी ट्वान्टी श्रृखंलामा नेपाललाई तीब्र गतीका बलर सोमपाल कामीले तेस्रो सफलता दिलाएका छन् । 

उनले खेलको नवौं ओभरमा वेस्ले बारिसीलाई बोल्ड गरेको थिए । टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको नेपालले दोस्रो ओभरमा बसन्त रेग्मीको बलिङ मार्फत पहिलो सफलता लिएको थियो । 

त्यस्तै दोस्रो सफलता करण केसीले दिलाएका थिए । रेग्मीले नेदरल्याण्ड्सका ओपनर ब्याट्सम्यान टिपी भिसीलाई आउट गर्दा केसीले म्याक्स ओडोवडलाई आउट गरेका थिए ।

अहिले मैदानमा पानी परेका कारण खेल केहीबेर ढिला भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।