बिहीबार, चैत १२, २०८२

नेपाल र नेदरल्यान्‍डबीचको खेल शुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
एजेन्सी- नेपाल र नेदरल्यान्ड्स बीचको त्रिकोणात्मक ट्वान्टी ट्वान्टी श्रृखंला शुरु भएको छ । नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल पुरै २० ओभरको खेलाईने एमसीसीले जनाएको छ । 

यसअघि वर्षाले खेलहरु समयमै सुरु हुन नसक्दा खेल तालिकामा हेरफेर गरेको थियो । खेलतालीका अनुसार एमसीसी र नेदरल्यान्ड्ससँगको पहिलो खेल र लगत्तै नेपालसँगको दोस्रो खेललाई ६–६ ओभरमा छोट्याएको थियो ।

पहिलो खेल नेदरल्याण्ड्सले एमसीसीलाई १० रनले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा नेपालसँग ९ विकेटले पराजित भएको थियो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।