बुधबार, असार ३१, २०८३

नेपालले लियो एमसीसीका तीन विकेट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
नेपाल र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) बीचको ट्वान्टी ट्वान्टी श्रृखंलामा नेपालले तेस्रो सफलता हात पारेको छ । 

पहिले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको नेपालले पहिलो ओभरमा बलिङ गर्न आएका तीब्र गतिका बलर सोमपाल कामीले ६ रन खर्चदै एक विकेट लिएका थिए ।  एमसीसीका जोनथान टोटलाई उपकप्तान ज्ञानेन्द्र मल्लले रनआउट गराए ।

त्यस्तै पहिलो ओभरको अन्तिम बलमा सोमपाल कामीले जेम्स फोस्टरलाई आउट गराए । 

आफ्नो दोस्रो ओभर लिएर आएका कप्तान पारस खड्काले टीमको चौथो ओभरमा एक विकेट लिए । उनले एमसीसीका विकेट किपर पिटर मोरलाई आउट गराए । 
योसँगै नेपालले एमसीसीका तीन विकेट लिएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।