बुधबार, असार ३१, २०८३

नेपालले पहिलो खेल एमसीसीसँग ६ ओभरको खेल्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
नेपाल र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) बीचको  ट्वान्टी ट्वान्टी श्रृखंला शुरु भएको छ ।

नेपालले पहिले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । यो खेल ६-६ ओभरको हुने छ । 

वर्षाका कारण पहिलो खेल लर्डसमा प्रभावित भएपछि पहिलो र दोस्रो खेल ६-६ ओभरमा छोट्याएको थियो । वर्षाले खेलहरु समयमै सुरु हुन नसक्दा एमसीसीले खेल तालिकामा हेरफेर गरेको थियो ।

नेपालका लागि पारस खड्काको कप्तानीमा दिपेन्द्र सिंह ऐरी, ललित भण्डारी, ललित राजवंशी, शक्ती गौचन, करण केसी, सोमपाल कामी, सुवास खकुरेल, सन्दिप लामिछाने, ज्ञानेन्द्र मल्ल, रोहित कुमार, बसन्त रेग्मी, अनिल शाह, आरिफ सेख र शरद भेषवाकर मैदानमा उत्रेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।