बिहीबार, चैत १२, २०८२

बार्सिलोनाबाट युभेन्ट्स भित्रिए १६ वर्षे मोरेनो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
एजेन्सी- सिरी-ए च्याम्पियन्स युभेन्ट्सले यस सिजन क्रिस्टियानो रोनाल्डोलाई भित्र्याएपछि ला लिगाबाट अर्को हमलावर खेलाडी थपेको छ । 

युभेन्ट्सले बार्सिलोनाबाट १६ बर्षीय वृद्ध पब्लो मोरेनोलाई हस्ताक्षर गरेका छन् । स्पेनका यु-१६ का स्ट्राइकर मोरेनो पाँच बर्ष पहिला ग्रानाडामा आएपछि प्रसिद्ध ला मासिया एकेडेमिमा आफ्नै उमेका टिमसँग खेलेका थिए । उनले बार्साको युथ टिमकालागि २ सय गोल गरेका छन् ।

मोरेना फ्रान्सेस्को बाल्डिनी युभेन्ट्स युथ र्‍याङ्कमा रहनेछन् । उनलाई व्यापक रुपमा भविष्यको स्टार खेलाडीको रुपमा छनोट गरेको छ । मोरेनोको विश्वास छ की टुरिनमा उनका लागि ७ सय हजार मिलियन पाउण्ड खर्च गरेको छ ।

उनका लागि आर्सनल लगायत युरोपका ठुला क्लबहरुको समेत नजर रहेको थियो । जबकी बार्सिलोनलाई समेत एक राम्रो भौतिक र प्रबिधिक क्षमता भएको खेलाडीको आवस्यकता थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।