बिहीबार, चैत १२, २०८२

ब्राजिलियन लियोनार्डोलाई एसि मिलानको व्यवस्थापनमा नियुक्त

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
एजेन्सी–एसि मिलानले आफ्ना पुर्व प्रबन्धक तथा खेलाडी लियोनार्डोलाई नयाँ जेनेरल म्यानेजरमा नियुक्त गरको छ । उनलाई एसि मिलानले जेनेरल म्यानेजरको रुपमा पुनः क्लबमा फर्काइएको हो ।

४८ बर्षीय पुर्व ब्राजिल फरवाड लियोनार्डोले ब्राजिलका लागि ५५ खेल खेले । उनले १९९७ देखि २००१ सम्म इटालियन सिरी–ए खेले । उनले लिग र कोपा इटालियनको उपाधिसमेत जितेका थिए ।

उनी २००९ मा म्यानेजरको रुपमा मिलन आएका थिए । मिलनमा एक बर्ष मात्र बिताएका उनी कार्लो एन्सेलोटीको स्थानमा आएका थिए । लियोनार्डोको नियुक्तिले मिलनले मैदानमा सफलता पाउने क्लबले आशा रहेको बताइएको छ । 

हालका प्रबन्धक गेनरो गाटुसो अन्तरगत उनले पछिल्लो सिजनको छ वटा युरोपा लिगका लागि योग्येता पाएक थिए । तर, उनी युरोपेली फुटबल बाट एक बर्षको प्रतिबन्धको अपिल भएको थियो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।