आइतबार, मंसिर ७, २०८२

बोर्डेअक्समाथि पीएसजीको सहज जित

घरेलु मैदानमा भएको खेलमा पीएसजीले ओर्डेअक्समाथि ३-० ले जित निकालेको हो।
 |  सोमबार, फागुन ३०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३०, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- गएराति भएको फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सहज जित निकालेको छ। घरेलु मैदानमा भएको खेलमा पीएसजीले बोर्डेअक्समाथि ३-० ले जित निकालेको हो।

खेलको २४औं मिनेटमा गोल गर्दै केलियन एमबाप्पेले पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफ १-० मा सकिएको थियो। दोस्रो हाफको ५२औं मिनेटमा नेयमारले गोल गरे। त्यसैगरी खेलको ६१औं मिनेटमा लिनड्रो पारेड्सले गोल गर्दै पीएसजीलाई ३-० को जित दिलाएका हुन्।

जितसँगै शीर्ष स्थानको पीएसजीले २८ खेलमा ६५ अंक जोडेको छ। तालिकाको पुछारमा रहेको बोर्डेअक्सको २२ अंक छ।

प्रकाशित: Mar 14, 2022| 07:35 सोमबार, फागुन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।