बिहीबार, चैत १२, २०८२

ड्रग टेस्टलाई लिएर सरीनालाई भेदभावको आरोप

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
एजेन्सी- अमेरिका की स्टार टेनिस खेलाडी सरीना विलियम्सले लगातार आफ्नो ड्रगस्को आरोपमा हुने टेस्टलाई लिएर गम्भिर आरोप लगाएको छ । 

अमेरिकाकी यस्तो खेलाडी हुन जसको सबैभन्दा बढी ड्रगस् टेस्ट भएको छ र यसका दौरान भेदभावको शिकार भएको बताएकी छन् । २३ पटककी ग्रान्ड स्लाम सिंगल्स च्याम्पियन सरीनाले मंगलबार एक ट्वट गर्दै बताएकी हुन । 

यस महिनाको शुरुमा पनि उनले यस बिषयलाई लिएर आपत्ती जनाएकी थिईन । ३६ बर्षीया सरीनाले आफ्नो ट्वटमा खेलेकी छन्, 'सबै खेलाडी मध्येमा मेरो सबैभन्दा धेरे ड्रग्स टेस्ट भएको छ र यो सावित भएको छ की भेदभाव भनेर । मैले यस्तै सम्झे ।'

जुनमा डेडेस्पिन नामक वेबसाईटमाले एक लेख छापेको थियो । जसमा लेखेको थियो की २०१८ मा पाँच पटक सरीनाको टेस्ट भएको थियो । जब उनी कुनै प्रतियोगितामा सहभाभगीता जनाएकी थिईनन् । त्यो खेलमा यो पनि लेखिएको छ की अमेरिकी अधिकारी जब उनको टेस्ट गर्न १४ जुनमा उनको घर गएका थिए । 

त्यो समय उनी आफ्नो घरमा थिईनन् । तर, सरीनाले बताएकी छन् की अधिकारी अउने भन्ने समय भन्दा १२ घण्टा पहिलेनै उनीहरु पुगेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।