आइतबार, मंसिर ७, २०८२

ब्राइटनमाथि लिभरपुलको जित

ब्राइटनलाई २-० ले हराउँदै लिभरपुलले लगातार आठौँ जित निकालेको हो। लिभरपुलको जितका लागि लुइस डियाज र मोहम्मद सालाहले गोल गरे।
 |  आइतबार, फागुन २९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २९, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- इङ्लिस प्रिमियर लिग अन्तर्गत गए राती भएको खेलमा ब्राइटनलाई हराउँदै लिभरपुलले जित दर्ता गरेको छ।

ब्राइटनलाई २-० ले हराउँदै लिभरपुलले लगातार आठौँ जित निकालेको हो। लिभरपुलको जितका लागि लुइस डियाज र मोहम्मद सालाहले गोल गरे।

गएरातिको जितसँगै लिभरपुलले शीर्षस्थानको म्याचेस्टर सिटीसँग अंकदुरी घटाएको छ। लिभरपुलको ६६ अंक छ भने सिटीको ६९ अंक छ। चौथो स्थानको युनाइटेडले पनि ५० अंक बनाएको छ। ५६ अंकका साथ तेस्रो स्थानमा रहेको चेल्सीले भने आज राति न्युकासलको सामना गर्दैछ।

प्रकाशित: Mar 13, 2022| 08:32 आइतबार, फागुन २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।