आइतबार, मंसिर ७, २०८२

रोनाल्डोको शानदार ह्याट्रिकमा युनाइटेड विजयी

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले टोटनह्यामलाई ३-२ ले पराजित गरेको छ।
 |  आइतबार, फागुन २९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २९, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकको सहयोगमा म्यानचेस्टर युनाइटेडले जित दर्ता गरेको छ। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले टोटनह्यामलाई ३-२ ले पराजित गरेको छ।

एनले खेलको १२औं, ३८औं र ८१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए। रोनाल्डोले तीन पटक गोल गरेर एक गोलको अग्रता बनाएका थिए।

उनले १२औं मिनेटमा सुरुआति गोल गरे। तर खेलको ३५औं मिनेटमा टोटेहमका ह्यारी केनले खेललाई बराबरी गरेका थिए। फेरि रोनाल्डोले ३८औं मिनेटमा अग्रता बनाए। युनाइटेडकै ह्यारी मग्वायरले आत्मघाति गोल गरेपछि खेल बरबरी भएको थियो। रोनाल्डोले ८१औं मिनेटमा युनाइटेडको लागि विजयी गोल गर्दै जित दिलाए।

प्रकाशित: Mar 13, 2022| 07:37 आइतबार, फागुन २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।