बुधबार, असार ३१, २०८३

अझै एउटा खेलाडी भित्र्याउने आर्सनलको चाहना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- यस सिजनको ट्रान्सफर विन्डोज बन्द हुनुभन्दा अघि आर्सनले एक थप खेलाडीलाई अनुबन्ध गर्न सक्ने बताईएको छ। आर्सनलका प्रशिक्षक उनाई एमेर्यले वर्तमान स्क्वार्डबाट खुशी भएपनि बजार सुदृढ गर्ने चाहेकाले अझै थप एक खेलाडी भित्र्याउन सक्ने बताएका छन्। 

आर्सनल यस सिजन निकैनै व्यस्ता देखीएको छ किनकी यस सिजनमा आर्सनले हाल सम्म पाँच नयाँ खेलाडी भित्र्याई सकेको छ। ‘म क्लबले कसरि काम गरिरहेको छ भनेर धेरै खुसि छु र हामी कसरि सुधार गर्न सक्छौ हरेक दिन काम गरिरहेका छौं ।’ 

क्लबको आधिकारिक वेबसाइटलाई बताएको छ। आर्सनलका प्रशिक्षक एमेर्यले छिट्टै प्रत्यक्ष एक फरवाडरलाई ट्रान्सफर वुन्डोजको अन्तिमसाता सम्म भित्र्याउने मुख्य प्रथमिकता रहेका बताएका छन्। 

हाल उत्तर लन्डनको बार्यन म्युनिखका फरवाडर किंग्सले कोमनसँग नजिक रहेको बताइएको छ । तर, उनको सामान्य प्रस्ताबलाई उनले अस्वीकार गरेको छ।

आर्सनलले यस सिजन भित्र्याएका पाँच खेलाडी

स्टेफन लिचेस्टाईन (युभेन्ट्स)
बेर्नड लिनो (बायेर लिभेरकुसेन)
सोक्राटिस (पापास्टाथोपउलोस)
लुका टोर्रेरा (साम्पडोरीया)
माट्टेओ गुइन्डोउजी (लोरिन्ट)
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।