बिहीबार, असार ३२, २०८३

फिफा बर्षको सर्वश्रेष्ठ खेलाडी मनोनयन सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी, फ्रान्सका युवा स्टार केलियन बाप्पे, पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र इजिप्टका स्टार खेलाडी मोहमद सालाह २०१८ को लागि फिफा बर्ष उत्कृष्ट खेलाडीको मनोनयमा परेका छन्। त्यस्तै विश्वकप विजेता एन्टोनि ग्रिजम्यान र राफेल भराने, गोल्डेन बुट विजेता इंग्लयान्डका ह्यारी केन पनि फिफा बर्ष उत्कृष्ट खेलाडीको मनोनयमा परेका हुन्।

सालाहा लिभरपुलको अविश्वसनिय सिजनको प्रदर्शबाट मनोनत भएका हुन। उनले गत सिजनको च्याम्पियन लिगका ३६ खेलमा ३२ गोल गरेका थिए। त्यस्तै रियल मड्रिडका मिडफिल्डर लुका मड्रिच पनि पनि फिफा बर्ष उत्कृष्ट खेलाडीको मनोनयमा परेका छन्। 

उनले च्याम्पियनस् लिग र विश्वकपमा निकैनै प्रभाव कारी प्रदर्शन गरेका थिए। उनैको नेत्रित्वमा रहेको क्रोएसिया विश्वकपमा फाइनल पुगेको थियो।
 
मनोनयनमा परेका खेलाडीको नामावली
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।