मंगलबार, भदौ २, २०८३

कैलाली कांग्रेस सभापतिमा देउवा समूहका भट्ट विजयी

नेपाली कांग्रेस कैलालीको सभापतिमा नारायणदत्त भट्ट विजयी भएका छन्। बिहीबार भएको दोस्रो चरणको मतदानमा भट्ट विजयी भएका हुन्।
 |  बिहीबार, फागुन १९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १९, २०७८

कैलाली- नेपाली कांग्रेस कैलालीको सभापतिमा नारायणदत्त भट्ट विजयी भएका छन्। बिहीबार भएको दोस्रो चरणको मतदानमा भट्ट विजयी भएका हुन्। 

विजयी भट्टले १ हजार ३५९ मत पाए भने उनका प्रतिस्पर्धी प्रकाश बमले १ हजार ५६ मत ल्याएका थिए। भट्ट दोस्रो चरणको मतदानबाट जिल्ला सभापतिमा विजयी भएका हुन्। पहिलो चरणमा बमले भट्टभन्दा बढी मत पाएका थिए।

कैलाली कांग्रेसका पूर्वउपसभापति रहेका भट्ट सभापति शेरबहादुर देउवा समूहका हुन्।

प्रकाशित: Mar 03, 2022| 18:24 बिहीबार, फागुन १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...