बिहीबार, चैत १२, २०८२

प्रिमियर लिगको ट्रान्सफर विन्डोज बन्द

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- प्रिमियर लिगका लागि खेलाडी खरिद-बिक्री अथवा ट्रान्सफर विन्डोजमा हुने खेलाडी आगमान तथा प्रस्थान कार्यको समायवधि सकिएको छ। यो कार्य २०१८-१९ को सिजनका लागि प्रिमियर लिगका सबै २० क्लबका लागि बन्द गरिएको हो। 

क्लबहरुले खेलाडी किनबेच प्रक्रियाबाट आफ्नो क्लबलाई बलियो बनाउने प्रयास गर्द छन्। इंग्लिस क्लबहरु विश्वमा सबै भन्दा धनि क्लबको रुपमा पनि लिने गरिन्छ। डिफेन्डीङ च्याम्पियन म्यानचेस्टर सिटीले पहिले नै आफ्नो टिम बलियो बनाउन कदम उठाएको छ। जबकि प्रतिद्वन्दी म्यानचेस्टर युनाईटेडले पनि आफ्नो क्लबमा गुणस्तर थपेको आशा गरेको छ।

त्यस्तै आर्शनलका प्रबन्धक उनई इमेरीले पनि आफ्नो टिममा केहि प्रतिभा थपिएको बताएका छन्। ट्रान्सफर विन्डोजमा प्रत्येक २० क्लबहरुको लक्ष्य फरक हुन्छ। तर, जब प्रिमियर लिगमा आउछन् तब दर्शकहरु उत्कृष्ट खेलाडी र खेलको आशा गर्द छन्। 

ट्रान्सफर विन्डोज सकिए पनि अगस्ट अन्तिम सम्म खेलाडी अनुबन्ध गर्न सक्ने प्रावधान छ। त्यसैले क्लबहरुले अन्तिम समयसम्म आफ्नो उद्देश्य पुरा गर्न लागि लागि पर्ने छन्।

केहि टिमले भित्र्याइका खेलाडीहरु

आर्शनल

स्टेफन लिचेस्टाईन (युभेन्ट्स)
बेर्नड लिनो (बायेर लेभेरकुसेन)
सोक्राटिस (पापास्टाथोपउलोस)
लुका टोर्रेरा (साम्पडोरीया)
माट्टेओ गुइन्डोउजी (लोरिन्ट)

बार्यन म्युनिख

डेभिड ब्रोक्स (सिफिल्ड युनाईटेड)

चेल्सी

जोर्गिन्हो (नेपोली)
क्रिस्टल प्यालेस
भिसेन्टे गुइटा (गेटाफे)
लेस्टर सिटी
रिकार्डो पेरेइरा (पोर्टो)
जोन्नी इभान्स (वस्ट ब्रोम)
जामेस मड्डीसन (नोर्विच)
डान्नी वार्ड (लिभरपुल)

लिभरपुल
फाबिन्हो (मोनाको)
नाबी केइटा (आरबी लेइप्जिङ)
हेर्डन साक्युरी (स्टोकसिटी)
एलिसन (रोमा)

म्यानचेस्टर सिटी

रियाद मह्रेज  (लेस्चर)

म्यानचेस्टर युनाईटेड

डिओगो डालोट (पोर्टो)
फ्रिड (सख्तर डोनेट्स्क)
लि ग्रान्ट (स्टोक)


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।