बिहीबार, असार ३२, २०८३

युभेन्ट्स डिफेन्डर रुगानीका लागि चेल्सीको दोस्रो प्रयास

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी–इटाली तथा युभेन्ट्सका डिफेन्डर डेनिले रुगानीका लागि चेल्सीले दोस्रो पटक प्रस्ताव गर्ने भएको छ । 

पहिलो पटकको प्रस्ताव अस्वीकार गरेपछि चेल्सी पुनः प्रस्ताव गर्न अघि सरेको हो । पहिलो पटकको प्रस्तावमा चेलसीले रुगानीका लागि ३६ मिलियन पाण्डको प्रस्ताव युभेन्ट्सलाई गरेको थियो । जुन युभेन्ट्ले अस्वीकार गर्दै आएको थियो । सोहि प्रस्तावलाईृ टुक्राए पछि चल्सीले रुगानीका लागि ४५ मिलियन पाण्डको प्रस्ताव अघि सारेको हो । 

२३ बर्षीय रुगानी इम्पोली बाट २०१५–१६ को सिजनमा युभेन्ट्स भित्रियका थिए । युभेनट्समा रहेर सिरी ए का तीन सिजन खेलेका उनले ५४ खेलमा ४ गोल गरेको छन् । उनले पछिल्लो सिजनका मात्र २२ खेल खेलदा २ गोल गरेका छन् । इटालीयन राष्ट्रिय टिममा २०१६ बाट भित्रियका थिए । हाल सम्म उनले आफ्नो राष्ट्रिय टोलीबाट ७ खेल खेलेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।