बिहीबार, चैत १२, २०८२

मेस्सी इन्टरमिलान जान सक्ने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- बार्सिलोनाका लेजेन्ड स्टार खेलाडी लियोनल मेस्सी इटालीयन क्लब इन्टरमिलान जाने सम्भावना बढेको बताइएको छ। इटालीयन समाचारका अनुसार उनी इन्टरमिलान जाने कुरा अघिबढेको बताइएको हो। तर, लामो समय बार्सामा बिताएका उनी अर्को पट्टि बार्सा त्यती सजिलै छोड्न नसक्ने पनि अनुमान गरिएको छ।

उनले आफ्नो व्यवसाहिक फुटबल यात्रा बार्सिलोना बाटनै शुरु गरेका थिए। २००३ बाट बार्सिलोनाको सी टिमबाट व्यवसाहिक फुटबल खेलेको उनले टिम बि हदै २००४ मा सिनिष्यर टिममा पुगेका थिए। सिनियर टिमबाट ला लिगा खेलेका उनले ला लिगाका १४ सिजन खेले। ला लिगाका मात्र १४ सिजनका ४ सय १६ खेल खेल्दा उनले ३ सय ८३ गोल गरिसकेका छन्। पछिल्लो सिजन मात्र उनले ३६ खेलमा ३४ गोल गरेका थिए।

रोनाल्डो रियल मड्रिडबाट सिरी-ए खेल्न गत साता नै युभेन्ट्स पुगि सकेका छन्। यदि मेस्सी इन्टरमिलान पुगे रोनाल्डोलाई सिरी–ए को उपाधि जित्ने सपना अधुरो रहनसक्ने अनुमा गरिएको छ। रोनाल्डो रियलबाट १ सय १२ मिलियन युरोमा युभेन्ट्स गएका थिए। उनले प्रिमियर लिग र ला लिगामा आफुलाई उत्कृष्ट साबित गरेका छन् र अब सिरस् ए मा एक नयाँ चुनौती लिदै छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।