बुधबार, असार ३१, २०८३

सांस्कृतिक सम्पदा बहस सम्पन्न

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
पोखरा-‘कल्चर हेरिटेज इन ए चेन्जिङ सोसाइटी, ह्वाट फ्युचर डज आवर पाष्ट ह्याभ?’ मुल नारा राखेर पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा एकदिने ‘सांस्कृतिक सम्पदा बहस’कार्यक्रम साउन ७ गते पोखरामा सम्पन्न भएको छ।
 
अमेरिकी दुतावास र फुल ब्राइट एसोसियसन अफ नेपालको सहकार्यमा सांस्कृतिक सम्पदा बहस कार्यक्रम भएको हो।

कार्यक्रममा वक्ताको रूपमा कवि तथा संस्कृतिकर्मी तिर्थ श्रेष्ठ, तुलसी प्रभास र मिन बहादुर गुरुङ रहेका थिए। बहसमा पोखराको सुन्दरतालाई सधै कसरी जोगाइ राख्ने भन्ने वक्ताहरूमा चिन्तन रहेको थियो।

पोखराको सुन्दरता र पोखरेली लोक संस्कृतिलाई जोगाउन सम्बन्धित सबै पक्षलाई झकझकाउने मुख्य उद्देश्य रहेको पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष दिपक समिपले बताए। प्रेरणा मरासिनीले मध्यस्थकर्ताको भूमिका खेलेकी थिइन् । 




 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।