बिहीबार, असार ३२, २०८३

पौडिबाज लोट्चेलाई १४ महिनाको प्रतिबन्ध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी-१२ औं पटक ओलम्पिकमा पदक विजेता अमेरिकी रयान लोट्चेलाई १४ महिनाको प्रतिबन्ध लागेको छ । उनलाई अमेरिकी एन्टी डोपिङ्ग एजेन्सि (युएसडा) द्धारा एक इन्सेन्टिभ इन्फ्युजनको प्रयोग गरेको आरोपमा १४ महिने प्रतिबन्ध लगाएको हो । 

प्रतिबन्धित पदार्थ सामान्यतया खेलाडीहरुले अस्पताल र छुट गरिएको  आईभी बाहेक अन्य प्रयोग गर्न पाँउदैनन् । तर, ३३ बर्षीय लोट्चेले प्रतिबन्धित पदार्थ प्रयोग गरी रहेको खुलासा भएको छ । उनले प्रतिबन्धित पदार्थ प्रयोग गरेको फोटो सामाजिक सञ्जारमा पोस्ट गरेपछि उनी माथि अनुसन्धान गरिएको थियो ।



पत्रकार सम्मेलन गर्दै उनले आफूले पाएको सजायका विषयमा कुनै प्रतिक्रिया नदिने बताए । 'नियम एक नियम हो र मैले त्यहाँ एक नियम उलङ्घन गरेको स्वीकार गर्द छु,' उनले भने, 'म जुन आरोपमा प्रतिबन्धमा परे यसको सजाएका लापग कुनै कुरामा बोल्ने छैन । किनकी मेरो गल्तिको सजायबाट अन्य खेलाडीले पाठ सिकुन् ।' 

लोट्चे माईकल फेलप्स पछि धेरै सजाय पाउने दोस्रो खेलाडी हुन् । २०१६ मा फेलप्सलाई ओलम्पिय गेममा गरेको काण्डका कारण १० महिनाको प्रतिबन्ध लगाएको थियो ।
 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।