बुधबार, असार ३१, २०८३

पत्रकार न्यौपानेको 'स्कुल बेच्ने बालक'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं– पत्रकार दामोदर न्यौपानेले आफ्नो पाँचौं कृति 'स्कुल बेच्ने बालक' बजारमा ल्याएका छन् । 

उनको पुस्तक बाल मनोविज्ञानमा आधारित छ । काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति डा. सुरेशराज शर्मा, साहित्यकार विनय कसजू, बालअधिकार अभियन्ता गौरव पोखरेल, अक्षरा स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराई, शिखा बुक्सका प्रकाशक पुष्पराज पौडेल र न्यौपानेका साढे चार वर्षका पुत्र हार्दिकले शनिबार उक्त पुस्तक लोकार्पण गरेका हुन् । 

पत्रकार न्यौपानेका यसअघि 'एम्बुसमा ६ वर्ष', 'कर्मः सिकाइमा गहिरिएको खाडल', 'स्वर्णिम समय', 'ट्यालेन्ट सो' नामक पुस्तक बजारमा आइसकेका छन् । आवाजविहीन बालबालिकाको आवाज मुखरित गर्ने उद्देश्यले पछिल्लो कृति लेखेको न्यौपानेले बताए ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।