बिहीबार, चैत १२, २०८२

गोलकिपर जोयको समाधान निकालिने गार्डियोलाको दाबी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
इंग्ल्याण्ड- म्यानचेस्टर सिटीका प्रबन्धक पेप गार्डियोलाले इंग्लयान्डका गोलरक्षक जोय हर्टको समाधान निकाल्न चाहेको बताएका छन्। गत सिजन म्यानचेस्टर सिटीबाट प्रिमियर लिग खेल्न वेस्टह्याम युनाइटेड पुगेका उनको सम्झौता सकिएसँगै समाधान खोज्न चाहेको बताएका हुन्।

टोरिनो र वेस्टह्यामसँगको सम्झौता नविकरण गर्न असफलपछि उनी सिटी फर्किएका छन्। ३१ वर्षीय हर्ट, एर्डसन र क्लाउडियो ब्राभोपछि सिटीको तेस्रो रोजाईका गोलरक्षक हुन। 

उनको प्रिमियर लिग च्याम्पियनसिप खेल्ने मैका रहेको बताइएको छ। गार्डियोलाले भने, ‘हर्ट हाम्रो खेलाडी हो । मलाई थाहा छ यो उनको लागि त्यती सजिलो छैन।’ 

हर्टले इंग्लयान्ड राष्ट्रिय टिमबाट ७५ खेल खेलेका छन्। तर, विश्वकप टोलीबाट उनी बाहिरिएका छन्। ट्रान्सफर विन्डोजको समय अब तीन हप्ता भन्दा कम छ। 

तर, खेलाडी अगस्टको अन्त्यसम्म पनि अर्को क्लबमा जाने गर्दछन्। ‘हामी प्रयास र समाधान खोज्दै छौ। यदी उनलाई कुनै अफर नआए सिटीमै रहन सक्ने बताइएको छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।