बिहीबार, चैत १२, २०८२

सान्चेज म्यानचेस्टरसँगै युएसए जाने संकेत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- म्यानचेस्टर युनाईटेडका स्टाईकर एलेक्स सान्चेज आफ्नो टिमसँग युनाईटेड स्टेड जाने सम्भावना बढेको क्लबले बताएको छ । 

यस अघि युएसको कानुन अनुसार कुनै पनि गैर कानुनी कार्य गरेको व्यक्तिलाई भिसा नदिने बताइएको थियो । सान्चेजले कर छलिको आरोपमा १६ महिनाको निलम्बित जेल सजायलाई स्वीकार गरेका थिए ।

सोहि कारणले उनले सुरुवाती समयमा युएस टुरका लागि भिसा पाएका थिएनन् । तर, चिलिका सान्चेजलाई युएसका लागि भिसादिने संकेत देखिएको बिहिबार क्लबले बताएको छ । 

२९ बर्षीय सान्चेज शुक्रबारको खेल पछि सहभागिता सजाउने समेत क्लबले जनाएको छ ।  उनी युएस टुर छुटाउने भन्दै उदास रहेको सहकर्मी पोग्वा , रोनी र प्रबन्धक जोसे मोउरिन्होले बताए । 

उनी युएस टुरमा सहभागी नहुनु उनका लागि र कसैकालागि पनि राम्रो नभएको मोउरिनहोले बताए । त्यहाँ कुनै पनि दोष छैन । क्लबले उनको भिसाको लागि प्रयास गरिरहेको छ । 

भिसाको प्रत्रियामा सहयोग गर्ने अमेरिकि अधिकारिप्रति सम्मना गर्छु , मोउरिनहोले भने । सान्चेजले इनिस्ट्राग्राममा प्रशिक्षण गरिरहेको एक तस्बिर सार्वजनिक गरेका छन् । जसमा युएस झण्डासँगै ‘सुन’ शब्द लेखेका छन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।